नियम ४७
नामसारी रजिष्टर गर्र्नको लागि दरखास्त दिनेड्ड
शेयरको नामसारी रजिष्टर गराउादा नामसारी गरी दिने वा लिने कसैले पनि दरखास्त दिन सक्नेछ । तर नामसारी गरी दिनेले त्यस्तो दरखास्त दिएमा केही मात्र रकम भुक्तानी भएको शेयरको सम्बन्धमा समितिले दरखास्तको सूचना नामसारी गरी लिने छेउ नपठाएसम्म नामसारीको रजिष्टर गरिने छैन र
त्यस्तो सूचना पठाएपछि ऐन वा यी नियमहरूको अधिनमा रही सो सूचना नामसारी गरी लिनेले बुझी लिएको मितिले २ हप्तासम्ममा कुनै बाधा बिरोध गरेमा बाहेक समितिले निजको नाम रजिष्टर गर्नेछ ।